२० फागुन , काठमाण्डौ । एसियन गेम्स २०२३ मा नेपाल र भारत बीच सम्पन्न क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू र प्रशिक्षक मोन्टी देशाईलाई नेपालको पहिलो फेन्टासी एप टिम ११ ले सम्मान गरेको छ । आइतबार हायात प्यालेसमा आयोजित एक कार्यक्रमका बीच एप टिम ११ ले खेलाडीहरू र राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक देशाइलाई सम्मान गरेको… Continue reading भारतविरुद्ध खेलेका क्रिकेटरलाई पुरस्कारः छक्काको २० हजार ,कसले कति पाए ?