२० पुष,काठमाण्डौ । भारतले नेपालस्थित आफ्नो दूतावासबाट २० करोडसम्म सिधैं आफु खुशी खर्च पाउने गरी द्धिपक्षीय सम्झौता भएपछि यसको चौतर्फी आलोचना भईरहेका बेला चर्चित सिने अभिनेता दिपकराज गिरीले भने भारतसँग दोस्ती गरेर मात्रै नेपालले वर्तमान अवस्थाबाट मुक्ति पाउने भन्दै अब राष्ट्रवादी नभई राष्ट्रघाती बन्नु पर्ने टिप्पणी गरेका छन् । भारतको आलोचना गर्ने वा भारतविरोधी कित्तामा… Continue reading दिपकराज गिरीले किन भने अब राष्ट्रघाती बनौं ?