रुपन्देहीबाट स्रोत नखुलेको साढे १२ लाखसहित एक भारतीय नागरिक पक्राउ

१६ साउन, काठमाडौं । रुपन्देहीमा स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।उत्तर प्रदेशको महाराजगंग जुगौलीका ४५ वर्षीय आशी साहु १२ लाख ५० हजार नगदसहित पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले आइतबार दिउँसो साढे २ बजे लु६प ७१२९ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो । साहुको साथबाट एक… Continue reading रुपन्देहीबाट स्रोत नखुलेको साढे १२ लाखसहित एक भारतीय नागरिक पक्राउ