प्रचण्डको भ्रमण अघि भारतीय मन्त्रीले राजदूतलाई किन भेटे ?

११ जेठ, काठमाण्डौ । भारतको राजधानी दिल्लीस्थित नेपाली राजदूतावासको नेतृत्व लिएर करिब १४ महिनाअघि पुगेका डा शंखर शर्माले पहिलोपटक भारतीय विदेशमन्त्रीसँग शिष्टाचार भेट गरेका छन्। राजदूत शर्मा २०७८ चैत्र १८ मा दिल्ली पुगेका थिए। उनी राजदूत भएको गएको यति लामो समयपछि मात्रै भारतीय विदेश मन्त्रीले भेट दिएका छन् । राजदूत शर्मा र मन्त्री एस जयशंखरबीच… Continue reading प्रचण्डको भ्रमण अघि भारतीय मन्त्रीले राजदूतलाई किन भेटे ?