२८ माघ, एजेन्सी । भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा अतिक्रमण गरी भोगचलन गरिरहेको छ। नेपालले राजनीतिक तथा कुटनैतिक च्यानलबाट पटक पटक वार्ता र छलफलका लागि भारतीय पक्षसँग आग्रह गर्दा पनि भारतले टेरपुछर लगाएको छैन् । यसको ठीक उल्टो उनीहरु यी क्षेत्रमा कुनै विवाद नरहेको र यी भुभाग भारतको रहेको भन्दै अर्नगल दाबी गरिरहेका… Continue reading भारतलाई नेपालसामु घुँडा टेकाउने गोर्खा भर्ती