नेपाली बिजुलीले भारत झिलीमिली, भयो सहमतिमा हस्ताक्षर

१९ पुष,काठमाण्डौ । अन्ततः अब भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा लैजाने विषयमा सहमति भएको छ । भारतीय विदेशी मन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् लैजाने गरी नेपाल र भारतबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । उर्जा मन्त्री शक्ति बस्नेतको… Continue reading नेपाली बिजुलीले भारत झिलीमिली, भयो सहमतिमा हस्ताक्षर