३ चैत , एजेन्सी । नेपाल–भारत बीचको सम्बन्धको अहिलेको जटिलताबारे सोच्दा एउटा पुरानो उखान सम्झन लायक छ, ’बाख्रा पनि हराउनु, चितुवा पनि कराउनु।’ अहिले नेपाल र भारतबीचको सम्बन्धमा यही उखान चरितार्थ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेस–एमाले गठबन्धन सरकार बनेको आठ महिना भइसकेको छ। तर, भारतसँगको सम्बन्ध अनौठो मोडमा छ। ओलीले तीनपटक… Continue reading भारत नेपालमा के चाहान्छ ? के खेल्दैछ गोप्य खेल ?