५ जेठ , एजेन्सी । भारतपछि पाकिस्तानले पनि अब आफ्नो प्रतिनिधिमण्डललाई विभिन्न देशहरूमा पठाउने भएको छ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले पाकिस्तानका पूर्वविदेशमन्त्री बिलावल भुट्टो जरदारीको नेतृत्वमा विश्वका विभिन्न देशमा पठाउन लागेका हुन् । ती देशका सरकार प्रमुखहरूलाई भेटेर शान्तिको पक्षमा देशको धारणा प्रस्तुत गर्न भुट्टोलाई जिम्मेवारी दिइएको छ । चारदिने सैन्य तनावपछि युद्धविराम गर्न… Continue reading भारतले जस्तै पाकिस्तानले पनि कुटनीतिज्ञको टोली विदेश पठाउने
Tag: #भारत–पाकिस्तान
नेपाली मैदानमा भारत–पाकिस्तान भिड्दै
१ कार्तिक , काठमाण्डौ। दक्षिण एसियाली क्षेत्रको ठूलो फुटबल प्रतियोगिता साफ वुमन्स च्याम्पियनसिप फुटबल आजदेखि काठमाडौंमा सुरु हुँदैछ । र यसको पहिलो खेल नै रहेको छ, भारतविरुद्ध पाकिस्तान । कुनैपनि खेलकुद प्रतियोगितामा भारत र पाकिस्तानबीच चर्को प्रतिद्वन्द्विता चल्ने गर्छ र यस्तोमा दशरथ रंगशलामा हुने यो खेल सबैको ब्यग्र प्रतिक्षित पनि छ । उद्घाटन खेलमा समूह… Continue reading नेपाली मैदानमा भारत–पाकिस्तान भिड्दै