२८ वैशाख, एजेन्सी । भारत र पाकिस्तानबीच शनिबार दिउँसोसम्म एकअर्काका दाबीहरु झुटा भएका, दुवैतर्फ मिसाइल र ड्रोनहरु हानेर तनावलाई थप उक्साएको आरोप र बदलाका चेतावनीहरु आइरहेकैबीच एकाएक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजालमा भारत र पाकिस्तानबीच आफ्नो मध्यस्थतामा तक्काल युद्धविराम भएको घोषणा गरे । त्यसको केही समयपछि भारत र पाकिस्तानले त्यसको पुष्टि गरे । तर… Continue reading कसरी सम्भव भयो भारत–पाक युद्धविरामः ?
Tag: #भारत र पाकिस्तान
कराची विमानस्थल नजिक विस्फोट, दुई चिनियाँको मृत्यु
२१ असोज , एजेन्सी । दुई छिमेकी मुलुक भारत र पाकिस्तानमा ठूला दुर्घटना हुँदा मानविय क्षतिसमेत भएको छ । भारतमा हवाई प्रदर्शनीका क्रममा र आगलागी हुँदा तथा पाकिस्तानमा विस्फोट हुँदा हताहती भएको छ । भारतमा हवाई प्रदर्शनीका क्रममा चारजनाको मृत्यु भएको हो । चेन्नईका रहेको समुद्रको तटीय क्षेत्र मरीनामा आयोजित हवाई प्रदर्शनीका क्रममा चार जनाको… Continue reading कराची विमानस्थल नजिक विस्फोट, दुई चिनियाँको मृत्यु
भारत र पाकिस्तानसँग खेल्ने नेपालको टोली घोषणा
२९ साउन, एजेन्सी । पाकिस्तान र श्रीलंकामा हुने एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । एसिया कप क्रिकेट अगष्ट ३१ बाट सुरु हुँदैछ । नेपाल भारत र पाकिस्तान रहेको समूह एमा छ । समूह बी मा… Continue reading भारत र पाकिस्तानसँग खेल्ने नेपालको टोली घोषणा