इमरान खानको भाषण प्रशारणमा रोक

२२ फागुन, एजेन्सी । आर्थिक संकटसंग जुधिरहेको पाकिस्तानमा अहिले राजनीतिक अस्थिरता पनि चरमोत्कर्षमा पुगेको छ । पूर्व प्रधानमन्त्री इमरान खानका समर्थकहरु लगातार आन्दोलन गरिरहेका छन् र खान पनि पक्राउ पर्ने आशंका गरिएको छ । यदी इमरान खानलाई पक्राउ गरिए पंजाबसहित देशका कयौं राज्यहरुमा प्रदर्शन उग्र बन्ने चेतावनी दिइएको छ । यहिबीच शहबाज शरीफको सरकारमाथि पनि… Continue reading इमरान खानको भाषण प्रशारणमा रोक