भिक्षुमाथि प्रहरीको लात्ता

२६ चैत ,काठमाण्डौ। गएको शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि बाटो हिँड्ने बटुवा भिक्षुहरूलाई समेत प्रहरीले कुटपिट गरेको भिडिओका कारण यतिबेला नेपाल प्रहरीको आलोचना बढेको छ । भद्रकालीमा दुई बौद्ध भिक्षुमाथि लात्ती प्रहार भएको भिडिओ सञ्जालमा भाइरल छ । आन्दोलनमा कुनै सरोकार नभएका भिक्षुमाथि कुटपिट भएको… Continue reading भिक्षुमाथि प्रहरीको लात्ता