२३ चैत , एजेन्सी । ताइवानमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । शक्तिशाली भूकम्पका कारण धेरै भवनहरु भत्किएका छन् भने पहाडमा पहिरो गएका छन् । ७.४ रेक्टर स्केलको यो भूकम्पले ताइवानलाई नराम्ररी हल्लायो । यस भूकम्पले एकातिर ठूलो क्षति पु¥याएको छ भने अर्कोतिर विशेष इन्जिनियरिङ प्रविधिबाट देशकै अग्लो भवनलाई जोगाइएको छ । यो भवन… Continue reading ७ दशमलव ४ रेक्टरको भूकम्पबाट कसरी बच्यो ताइपेई १०१ ?