×

NEPAL TIMES UPDATES

Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026

७ दशमलव ४ रेक्टरको भूकम्पबाट कसरी बच्यो ताइपेई १०१ ?

२३ चैत्र २०८०

२३ चैत , एजेन्सी ।
ताइवानमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । शक्तिशाली भूकम्पका कारण धेरै भवनहरु भत्किएका छन् भने पहाडमा पहिरो गएका छन् । ७.४ रेक्टर स्केलको यो भूकम्पले ताइवानलाई नराम्ररी हल्लायो । यस भूकम्पले एकातिर ठूलो क्षति पु¥याएको छ भने अर्कोतिर विशेष इन्जिनियरिङ प्रविधिबाट देशकै अग्लो भवनलाई जोगाइएको छ । यो भवन देशको राजधानीमा बनेको ताइपेई १०१ हो।

ताइवानको सबैभन्दा अग्लो भवन, ताइपेई विश्वको सबैभन्दा अग्लो भवन पनि रहिसकेको छ। यस्तो शक्तिशाली भूकम्पले भवन नभत्नुपर्ने कारण यसको डिजाइन हो । विशेष गरी, एउटा ठूलो स्टिलको बल, जसलाई ट्युन गरिएको मास डम्पर भनिन्छ त्यसले भवनलाई बचाएको छ । सीएनएनको रिपोर्ट अनुसार ताइपेइले स्टिलसँग प्रबलित कंक्रीटको संयोजनको कारण बिना कुनै क्षति भूकम्पको सामना गरेको छ ।

Advertisement
Advertisement

यो वास्तुकला विशेष गरी भूकम्प संवेदनशील देशहरूमा प्रयोग गरिन्छ। ताइपेईको ट्युन गरिएको मास ड्याम्पर ९२ वटा बबाक्लो केबलहरूको सहायताले गगनचुम्बी भवन भित्र राखिएको विशाल सुनौलो गोलो बल हो। यो ८७ औं र ९२ औं तलामा छ। ६६० मेट्रिक टन तौल भएको यो यन्त्रले ऊर्जालाई प्रभावकारी रूपमा अवशोषित गर्छ र टावरलाई ढल्नबाट रोक्छ।

भवन र पुल जस्ता संरचनाहरूमा भूकम्पको प्रभावलाई कम गर्न इन्जिनियरिङमा यसको प्रयोग गरिन्छ। यो विशाल बल भूकम्पीय गतिको प्रतिक्रियामा स्विंग गर्न डिजाइन गरिएको हो। भवनको मध्यभागमा जमिनबाट एक हजार फिट माथि रहेको यो डम्पर बेबी स्फेयरले भूकम्पको समयमा भवनको कम्पन्न रोक्न चल्नेगर्दछ । यसले भूकम्पको प्रभावलाई ४० प्रतिशतले घटाउँछ।

४१ स्टिल लेयरले बनेको बल ५९ इन्चको दायरा भित्र स्विङ हुन्छ जसले अत्यधिक गतिलाई रोक्न सक्छ। जसका कारण भूकम्पप्रति संवेदनशील सहरको यो भवनले कडा धक्का सहन सक्छ । ताइपे १०१ नामको यो गगनचुम्बी भवन दुबईको बुर्ज खलिफा भन्दा पहिले संसारको सबैभन्दा अग्लो भवन थियो।

Advertisement

यो भव्य भवन ताइपेईको वित्तीय जिल्लाको बिचमा अवस्थित छ । ताइपेईको सबैभन्दा ठूलो आकर्षण ८९ औं तलामा रहेको वेधशाला हो। भवनको शीर्ष तल्ला १०१मा एक सुपर–विशेष क्लब रहेको छ । ताइपेईमा यो अग्लो बराबर अन्य कुनै भवन नभएकोले यसबाट सम्पूर्ण शहर र पहाडहरूको दृश्य हेर्न सकिन्छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top