भैरहवाबाट दिल्ली र क्वालालम्पुरको सिधा उडानको तयारी

२ वैशाख , एजेन्सी । नेपाल वायुसेवा निगमले आउँदो जेठको दोस्रो साताबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई अन्तर्राष्ट्रिय गन्तव्यमा व्यवसायिक उडान सुरु गर्ने भएको छ । नियमित बिजनेस नपाएको भैरहवाका लागि निगमले दिल्ली र क्वालालम्पुर नियमित उडानका लागि टास्क फोर्स गठन गरेर प्रक्रिया अगाडि बढाएको प्रवक्ता रमेश पौडेलले बताएका छन् । दुवै गन्तव्यमा निगमले काठमाडौंबाट… Continue reading भैरहवाबाट दिल्ली र क्वालालम्पुरको सिधा उडानको तयारी