१२ भदौ , एजेन्सी । भोक लाग्दा कस्तो हुन्छ, त्यो हामी सबैलाई थाहा छ । हामीलाई एकछिन भोक खेप्न कति गारो हुन्छ । दुई छाक टन्न खाएपनि दिउँसोको खाजाको भोकसमेत झेल्न नपरोस् भन्ने हामीलाई लाग्छ । यस्तोमा भोकमरी कस्तो हुन्छ भन्ने कुरा सबैका लागि कल्पना बाहिरको कुरा हो । नेपालमै दुई छाक खान नपुग्ने परिवार… Continue reading भोकले तड्पियो नामिबिया, हात्तीगैंडा खाने तयारी