६ साउन , काठमाण्डौं । आज विहानैदेखि कोशी,बागमती र लुम्बिनी प्रदेशसहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका सबैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ । यसैबीच हिजो र अस्ति ठूलो पानी… Continue reading आज ३ प्रदेशमा ठूलो वर्षा, बागलुङमा ५८७२ घर जोखिममा