१६ माघ ,काठमाडौं । नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा रहेपनि झिनो सुधार भएको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको छ । गत वर्ष ३४ अंक पाएको नेपालले यसपटक ३५ अंक पाएको छ । एक अंक बढी ल्याएका… Continue reading भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको सुधार