२१ फागुन ,काठमाण्डौ। ‘मड्रिड डर्बी’मा रियल मड्रिडले पुनः एट्लेटिको मड्रिडलाई पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा २–१ को जित निकालेको छ । ब्राहिम डियाजको उत्कृष्ट गोल निर्णायक सावित भयो । रियलले एट्लेटिकोलाई यसअघि सन् २०१४ र २०१६ को च्याम्पियन्स लिग फाइनलमा पराजित गरेको थियो । एट्लेटिकोले ११ पटकको युरोपियन प्रतिस्पर्धामा आफ्ना सहरी… Continue reading ‘मड्रिड’ डर्बीमा रियलको जित