२५ माघ,एजेन्सी । पाकिस्तानमा आज आम निर्वाचनका लागि मतदान जारी छ । बढ्दो महँगीले आर्थिक सङ्कट झेलिरहेका बेला पाकिस्तानी नागरिक आउँदो पाँच वर्षका लागि आफ्नो राजनीतिक भविष्य तय गर्ने तयारीमा छन् । तर यो चुनावमा धाँधली हुने आशंकासमेत गरिएको छ । पाकिस्तानमा दुई सदनात्मक संसदीय प्रणाली छ । जसमा राष्ट्रिय सभाका धेरै सदस्य नागरिकले चुन्ने… Continue reading पाकिस्तानमा आज चुनाव,धाँधलीको आशंका
Tag: #मतदान जारी
आज उपनिर्वाचनः मतदान जारी, बारामा लफडा
१० वैशाख , काठमाण्डौ । प्रतिनिधिसभातर्फ रिक्त तीन निर्वाचन क्षेत्र चितवन–२, बारा–२ र तनहुँ–१ मा आज उपनिर्वाचन भइरहेको छ । बिहान ७ बजेबाट तीनवटै निर्वाचन क्षेत्रमा मतदान जारी छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म तीनवटै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतबाट खारेज भएपछि… Continue reading आज उपनिर्वाचनः मतदान जारी, बारामा लफडा
नयाँ उपराष्ट्रपति चुनिदै, मतदान जारी
३ चैत, काठमाण्डौ । मुलुकको तेस्रो नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से मलमा मतदान थालिएको हो । विहान १० बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । उपराष्ट्रपतिमा नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिलाकुमारी र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको… Continue reading नयाँ उपराष्ट्रपति चुनिदै, मतदान जारी