३ चैत, काठमाण्डौ । रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् । संघीय संसद् भवन बानेश्वरमा सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए । उनले संघतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरेका छन् । एमालेकी अष्टलक्ष्मी… Continue reading रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित
Tag: #नेपालको तेस्रो उपराष्ट्रपति
नयाँ उपराष्ट्रपति चुनिदै, मतदान जारी
३ चैत, काठमाण्डौ । मुलुकको तेस्रो नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से मलमा मतदान थालिएको हो । विहान १० बजेबाट सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । उपराष्ट्रपतिमा नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाट प्रमिलाकुमारी र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको… Continue reading नयाँ उपराष्ट्रपति चुनिदै, मतदान जारी