मधेशका मुख्यमन्त्रीको स्टिङ अप्रेशन, चालक बनेर गार्डलाई फोन

५ फागुन , विराटनगर। एकातर्फ दुवैतर्फ बन्दुक बोकाएर डनशैलीमा परेड देखाएपछि जनमतकै प्रतिनिधिसभा सदस्य अब्दुल खानको आलोचना भइरहेको छ भने अर्कातर्फ जनमतबाटै मधेशका मुख्यमन्त्री बनेका सतिशकुमार सिंहको भने प्रशंसा भइरहेको छ । मधेशका मुख्यमन्त्री सिंहले जनकपुरधामका अवैध निजी अस्पतालविरुद्ध कडा कारबाही थालेका छन् । अस्पतालहरूको अनुगमन गर्दै उनले अनियमितता उजागर गरिरहेका छन्। उनको स्टिङ अप्रेशन… Continue reading मधेशका मुख्यमन्त्रीको स्टिङ अप्रेशन, चालक बनेर गार्डलाई फोन