मधेशवादी दलहरु एकताका लागि सिरियस,मधेसका समस्या सत्ताको सिढी

२२ पुष , विराटनगर। नेता पिच्छे राजनीतिक दल बनाइएको र मधेस र त्याहाका जनताको समस्यालाई सिढी बनाएर राजनीतिक गरिरहेको आरोप खेप्दै आएका मधेसवादी दलहरुबीच एकताको पहल सुरु भएको छ । मधेसवादी दलहरुबीच एकता र सहकार्यका लागि जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले कार्यदल बनाएका छन् भने जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टीका… Continue reading मधेशवादी दलहरु एकताका लागि सिरियस,मधेसका समस्या सत्ताको सिढी