मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

२२ कार्तिक , काठमाण्डौ । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । संविधानको धारा १६८९४० अनुसार उनले प्रस्तुत गर्ने यो विश्वास प्रस्ताव केवल औपचारिक प्रक्रिया होइन यो मधेसको बदलिँदो सत्ता समीकरण, दलहरूको अवसरवादी गठबन्धन र राजनीतिक स्थायित्वको परीक्षणका रूपमा हेरिएको छ । पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदत्याग गरेपछि गत… Continue reading मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

तीन दलले मत नदिए आज मधेस सरकार ढल्ने

३० जेठ, काठमाण्डौ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिन लागेका छन् । उनले हतारिएर आकस्मिकरुपमा विश्वासको मत लिन लागेका हुन् । यसका लागि आज मंगलबार साँझ ५ बजेको लागि आकस्मिकरुपमा प्रदेशसभाको बैठक डाकिएको प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवले जाकारी दिए । सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३०… Continue reading तीन दलले मत नदिए आज मधेस सरकार ढल्ने