१० साउन , काठमाण्डौं । अहिले मनसुनको बेला भएपनि हाल देशभर मनसुनी वायुको प्रभाव भने कमजोर रहेको छ । यद्यपि आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशको तराई र मधेश प्रदेशका… Continue reading मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?