२९ साउन, काठमाण्डौ । हाल देशमा मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुन पूर्वमा भन्दा पश्चिममा सक्रिय भएको छ । जसअनुसार आज दिउँसो गण्डकीदेखि पश्चिममा ठूलो पानी पर्ने सम्भावना छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका एक÷दुई ठाउँमा… Continue reading आज गण्डकीदेखि पश्चिममा ठूलो वर्षा
Tag: #मनसुन अझै सक्रिय
देशभर मनसुन अझै सक्रिय, ठूलो पानी पर्छ ?
२० असोज , काठमाण्डौ । दशँै सुरु भइसकेकाले आफ्ना घरबाट टाढा रहेकाहरु अहिले धमाधम गाउँघर फर्किरहेका छन् । यद्यपि मनसुनी विपद्का कारण अझै पनि धेरै सडकहरु राम्ररी खुलिसकेका छैनन् । तर जहाँ जहाँ खुल्न थालेका छन् यात्रु तथा सवारी साधनहरुको लामो लाइन ती सडकहरुमा देखिन्छ । तर अहिले पनि देशभर मनसुनी प्रभाव कायमै रहेको छ… Continue reading देशभर मनसुन अझै सक्रिय, ठूलो पानी पर्छ ?