मनिषाले फेरि बलिउड तताइन्, हिरामण्डी करिअरकै उत्कृष्ट

२० वैशाख ,  काठमाण्डौ । नेपालबाट बलिउडमा जमेकी चर्चित अभिनेत्री मनिषा कोइराला बलिवुडका चर्चित निर्देशक सञ्जय लीला भन्साली वेब सिरिज ‘हिरामण्डीः द डायमण्ड बजार’ मार्फत प्रमुख भूमिकामा ओटीटीमा देखिएकी छन् । यो भन्सालीको ओटीटीमा डेब्यु सिरिज हो । आठ एपिसोडको प्रतीक्षित सिरिजमा अभिनेत्री मनिषा कोइरालाको शीर्ष भूमिका छ, जहाँ उनले मल्लिका जानको भूमिका निर्वाह गरेकी… Continue reading मनिषाले फेरि बलिउड तताइन्, हिरामण्डी करिअरकै उत्कृष्ट