कुमारी आमा निहारिकाको अनसनबारे मन्त्रालय छलफलमा जुट्यो

३१ जेष्ठ,काठमाण्डौ । ’कुमारी आमा’ अर्थात निहारिका राजपुत आफ्ना विभिन्न मागहरु राखेर आमरण अनसनमा बसेको आज मंगलबार पाँच दिन पुगेको छ । उनका मागहरुका विषयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले चासो लिएका छन् । समस्या समाधानका लागि आफूले मन्त्रालयका सचिव र राष्ट्रिय महिला आयोगसँग आन्तरिक छलफल गरिरहेको रेग्मीले बताएकी छिन । सरोकारवालाहरूले… Continue reading कुमारी आमा निहारिकाको अनसनबारे मन्त्रालय छलफलमा जुट्यो