९ जेठ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । एघारौं पटक मन्त्रिपरिषद् विस्तार गर्दै उनले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज वन तथा वातावरणमन्त्रीमा जसपाका वीरेन्द्र प्रसाद महतोलाई नियुक्त गरेका हुन् । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा पनि जसपाकै प्रमिला कुमारी नियुक्त भएकी छिन् ।… Continue reading मन्त्रिपरिषद्ले पायो पूर्णता,वनमन्त्रीमा जसपाका महतो