२३ सदस्यीय प्रचण्डको टिम कस्तो छ ?

३ माघ, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएकी छिन् । अब प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको छ । सत्ता साझेदार दलहरुबाट नेकपा एमालेबाट ४, माओवादी केन्द्रबाट ३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ सांसद सरकारमा सहभागी भएका… Continue reading २३ सदस्यीय प्रचण्डको टिम कस्तो छ ?