७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

२८ फागुन , काठमाण्डौ। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साझेदारीमा दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको सात महिना बितिसकेको छ। सुशासन र स्थायित्वको प्रतिबद्धतासहित गठन भएको भनिएको सरकारले सात महिना पूरा गर्दा पनि न प्रधानमन्त्री, न त मन्त्रीहरूले अझै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्… Continue reading ७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?