जनमतले छाड्यो सरकार, मन्त्री अब्दुलले दिए राजीनामा

१७ चैत, काठमाण्डौ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि जनमत पार्टीले सरकार छाडेको छ । जनमतबाट एक मात्रै मन्त्री रहेका अब्दुल खानले केहीबेरअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीले लामो समयपछि सरकारलाई पूर्णता दिने तयारी गरिरहेको बेला खानेपानी मन्त्रालय सम्हाल्दै आएका खानले राजीनामा दिएका हुन् । पहिले पनि उद्योग मन्त्रालय नपाउँदा… Continue reading जनमतले छाड्यो सरकार, मन्त्री अब्दुलले दिए राजीनामा