मन्त्री कार्कीलाई आँच्छु आँच्छु बनाउने कुसियैत को हुन् ?

१५ मंसिर, विराटनगर । गणनाका क्रममा विवाद भएपछि लामो समय रोकिएको तर निर्वाचन आयोगले मतगणना जारी राख्न दिएको निर्देशन पछि ढिलो गरी सुरु भएको सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । सञ्चारमन्त्रीसमेत रहेका कार्की झिनो मतान्तरले विजयी भएका हुन् । कार्कीले ३० हजार ४८३ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी… Continue reading मन्त्री कार्कीलाई आँच्छु आँच्छु बनाउने कुसियैत को हुन् ?