सिंगापुरमा पनि भ्रष्टचार, राजीनामा दिएलगत्तै मन्त्री पक्राउ

४ माघ ,एजेन्सी । भारतीयमुलका सिंगापुरका यातायातमन्त्री सुब्रमन्यम इश्वरण भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । स्वच्छ सुशासनका लागि विश्वलाई आफ्नो परिचय दिदै आएको सिंगापुरका यातायातमन्त्री इश्वरणलाई भ्रष्टाचारका २७ वटा अभियोगमा आज अदालतमा पेश गरिएको हो । उनलाई सरकारी सेवकको नायाज लाभ उठाएको सहित २७ वटा अभियोग लगाइएको हो । भ्रष्टाचारको आरोप लागेपछि इश्वरणले आजै राजीनामा… Continue reading सिंगापुरमा पनि भ्रष्टचार, राजीनामा दिएलगत्तै मन्त्री पक्राउ

दिल्ली सरकारका स्वास्थ्यमन्त्री जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ

१७ जेष्ठ, एजेन्सी । भारतको दिल्ली सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् । अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५/०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले जैन र उनको परिवारविरुद्ध २०१७ को अगस्टमा १… Continue reading दिल्ली सरकारका स्वास्थ्यमन्त्री जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ