संसदमा प्रश्न उठ्नासाथ राजीनामा दिने मन्त्रीहरु को–को हुन् ?

६ चैत , काठमाण्डौ । नयाँ सरकारमा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्दै सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेसँगै सत्तापक्षबाट प्रतिपक्ष बनेको नेपाली कांग्रेसले लगातार रविको राजीनामा माग गरिरहेको छ। प्रतिपक्षकै माग वमोजिम आज प्रधानमन्त्रीले रविका विषयमा उठेका प्रश्नका बारेमा संसदमा जवाफ दिएका छन् । तर प्रतिपक्षले प्रधानमन्त्रीको जवाफ चित्त बुझाएन ।… Continue reading संसदमा प्रश्न उठ्नासाथ राजीनामा दिने मन्त्रीहरु को–को हुन् ?