अख्तियारमा बयान दिन मन्त्री र कर्मचारीको जुलुस,सरकारलाई  छैन् लाज

८ साउन , काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली एकातिर भ्रष्टाचारमा शून्य सहनशिलता भन्छन्, अर्कातिर उनकै मन्त्रीहरुको घुस बार्गेनिंग गरेको अडियोहरु बाहिरी रहेको छ । मन्त्रीहरुमात्रै होइन उनले अहिलेको कार्यकाल र यसअघिको कार्यकालमा गरेका नियुक्तिहरु वा माओवादीसंगको सरकारमा भएका बेला एमालेको कोटामा परेका नियुक्तिहरुमा चुनिएका पात्रहरुमाथि अहिले एकपछि अर्को गर्दै भ्रष्टाचारका खुलासाहरु भइरहेका छन् ।… Continue reading अख्तियारमा बयान दिन मन्त्री र कर्मचारीको जुलुस,सरकारलाई  छैन् लाज