१८ चैत , काठमाण्डौ । एक हप्तादेखि रोकिएको मन्थली–लुक्ला उडान आजदेखि शुरु भएको छ । सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उडान हुन नसकेकोमा मौसम खुलेपछि आज बिहानदेखि उडान शुरु भएको हो । बितेको एक हप्ता खराब मौसमका कारण जहाज नउडेपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत लुक्लाभन्दा केही तल सुर्केमा पुर्याइएको… Continue reading एक सातादेखि रोकिएको मन्थली–लुक्ला उडान आजदेखि शुरु