३० साउन, विराटनगर । राष्ट्रिय संरक्षित चरा मयूरलाई पकाएर खाएको भिडियो युट्युबमा सार्वजनिक गर्ने युट्युबर पक्राउ परेका छन् । भारतको संरक्षित राष्ट्रिय चरा मयूरलाई खाना पकाएर खाएको भिडियोले आक्रोश बढेपछि कोडम प्रणय कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले आफ्नो ‘करी डिस’ भिडियोका लागि जुन पक्षीलाई पकाएका थिए, त्यो वास्तवमा मयूर थियो भन्ने ‘उनको… Continue reading जब युट्युबरले मयूर पकाएको भिडियो सार्वजनिक गरे…