×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

जब युट्युबरले मयूर पकाएको भिडियो सार्वजनिक गरे…

३० श्रावण २०८१

३० साउन, विराटनगर । राष्ट्रिय संरक्षित चरा मयूरलाई पकाएर खाएको भिडियो युट्युबमा सार्वजनिक गर्ने युट्युबर पक्राउ परेका छन् ।

भारतको संरक्षित राष्ट्रिय चरा मयूरलाई खाना पकाएर खाएको भिडियोले आक्रोश बढेपछि कोडम प्रणय कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement

उनले आफ्नो ‘करी डिस’ भिडियोका लागि जुन पक्षीलाई पकाएका थिए, त्यो वास्तवमा मयूर थियो भन्ने ‘उनको मोबाइल फोनको अन्य भिडियोबाट पुष्टि’ भएको थियो ।

भारतमा रंगीन पक्षी मयूरहरू कडा वन्यजन्तु कानूनअन्तर्गत संरक्षित छन् ।

दक्षिणी राज्य तेलंगनाका प्रहरी उपरीक्षक अखिल महाजनका अनुसार उनी अहिले वन्यजन्तु संरक्षण ऐनअन्तर्गत १४ दिनको हिरासतमा छन् । उनी जेलमा रहने वा जमानत पाउँछन् भन्ने अदालतले फैसला गर्ने उनको भनाइ छ ।

कुमारले भिडियोका लागि कसरी र कहाँबाट मयूर प्राप्त गर्न सफल भए भन्ने कुरा अनुसन्धानकर्ताहरूले पत्ता लगाउने प्रयास गरिरहेका छन् । उक्त भिडियो पछि हटाइएको थियो ।

भालेमा आफ्नो चम्किलो नीलो रङ र शानदार प्वाँखले चिनिने भारतीय मयूरले भारतमा विशेष प्रतीकात्मक महत्त्व राख्दछ ।

Advertisement
Advertisement

रत्नजडित मयूर चित्रण गरिएकाले भारतको मुगल शासक वंशको सिंहासनलाई मयूर सिंहासन पनि भनिन्थ्यो । मयूर कुनै समय उत्तरी भारतीय मैदानहरूमा ठुलो संख्यामा रहेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top