विश्वकै धनी मस्क संकटमा, धनीको ताज खोसियो

२९ मंसिर,एजेन्सी । टेस्ला, स्पेसएक्स र ट्वीटरका मालिक एलोन मस्कले विश्वकै धनीको उपाधि गुमाएका छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बर्नार्ड अर्नाल्टले उनको स्थानमा लिएका छन्। उनी अहिले विश्वकै धनी व्यक्ति बनेका छन् । ट्विटरको अधिग्रहण पछि मस्कलाई ठूलो धक्का लागेको छ। अर्नाल्ट फेसनको विशाल कम्पनी ीख्ःज् को प्रमुख छन्। ५१ वर्षीय एलोन मस्कको सम्पत्ति… Continue reading विश्वकै धनी मस्क संकटमा, धनीको ताज खोसियो