ट्विटर र माइक्रोसफ्टबीच वार, मस्कले दिए चेतावनी

७ वैशाख, एजेन्सी । ट्विटरका मालिक तथा अमेरिकी अर्बपति उद्यमी एलन मस्कले माइक्रोसफ्टविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । माइक्रोसफ्टले गैरकानुनी रूपमा ट्विटरको डाटा प्रयोग गरी प्रशिक्षण लिएको भन्दै उनले यस्तो धम्की दिएका हुन् । ट्विटरको एपीआईका लागि पैसा तिर्नुपर्ने भएको छ । सोही कारण माइक्रोसफ्टको विज्ञापन प्लेटफर्मले ट्विटरमा ‘सपोर्ट’ नदिने घोषणा गरेको थियो… Continue reading ट्विटर र माइक्रोसफ्टबीच वार, मस्कले दिए चेतावनी