×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

ट्विटर र माइक्रोसफ्टबीच वार, मस्कले दिए चेतावनी

७ बैशाख २०८०

७ वैशाख, एजेन्सी ।
ट्विटरका मालिक तथा अमेरिकी अर्बपति उद्यमी एलन मस्कले माइक्रोसफ्टविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । माइक्रोसफ्टले गैरकानुनी रूपमा ट्विटरको डाटा प्रयोग गरी प्रशिक्षण लिएको भन्दै उनले यस्तो धम्की दिएका हुन् । ट्विटरको एपीआईका लागि पैसा तिर्नुपर्ने भएको छ ।

सोही कारण माइक्रोसफ्टको विज्ञापन प्लेटफर्मले ट्विटरमा ‘सपोर्ट’ नदिने घोषणा गरेको थियो । त्यसपछि मस्कले यस्तो चेतावनी दिएका हुन् । ओपन एआईले आफ्नो ठूलो भाषा मोडललाई ‘ट्रेन’ गर्नका लागि ट्विटरको डाटा प्रयोग गरेको थियो ।

Advertisement
Advertisement

तिनै भाषाको मोडल प्रयोग गरिएका च्याटजीपीटी र अरू एआई टुल बनाइरहेको ओपनएआईमा माइक्रोसफ्टले १० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ । मस्कले साँच्चै माइक्रोसफ्टविरुद्ध मुद्दा हाल्छन ÷हाल्दैनन् भन्ने निश्चित छैन । यसअघि पनि उनले यस्तै कतिपय विषयमा मुद्दा हालेका छैनन् ।

माइक्रोसफ्टले यस विषयमा कुनै टिप्पणी गरेको छैन । ट्विटरले पनि कुनै जानकारी दिएको छैन । माइक्रोसफ्टको विज्ञापन प्लेटर्फमले यसको सोसल मिडिया म्यानेजमेन्ट टुलबाट अप्रिल २५ तारिखदेखि ट्विटरमा पहुँच पाउन नसकिने जनाएको छ ।

Advertisement

ट्विटरले यो एपीआईका लागि माइक्रोसफ्टजस्ता कम्पनीलाई मासिक ४२ हजार अमेरिकी डलरसम्म तिर्नुपर्ने जानकारी गराएको छ । एपीआई निःशुल्क नपाउने भएपछि माइक्रोसफ्टले पहुँच नदिने घोषणा गरेको देखिन्छ ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top