×

NEPAL TIMES UPDATES

Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026

बेलका नगरले ९५ प्रतिशत बालबालिकालाई भिटामिन ‘ए’ खुवायो

७ बैशाख २०८०

७ बैशाख, विराटनगर ।

सरकारले हरेक वर्ष वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै आएको छ । सोही क्रममा सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

Advertisement
Advertisement

आफ्ना बालबालिकालाई पायक पर्ने खोप केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको थियो । हिजो भिटामिन ’ए’ र जुकाको औषधि खान छुटेका बालबालिकालाई आज खुवाईएको छ ।

६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइएको हो ।

यसैबीच, उदयपुरको बेलका नगरपालिकामा पनि राष्ट्रिय भिटामिन ए र जुकाको औषधि खुवाइएको छ । नगरपालिकाको जम्मा ९ वटा वडामा ४४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाबाट जुकाको औषधि र भिटामिन ए वितरण गरिएको बेलका नगरपालिका स्वास्थ्य शाखा रामपुरका सिनियर अ.हे.व देवीन मगरले बताएका छन् ।

उक्त नगरपालिकामा दुई दिनमा भिटामिन ए कुल ४ हजार २० जनामध्ये ३८ सय ४२ जनालाई अर्थात कुल ९५ प्रतिशत बालबालिकालाई खुवाइएको उनले बताए । त्यसैगरी जुकाको औषधि ३ हजार ७१ जनामध्ये ३४ सय ४९ जनालाई अर्थात ९९ प्रतिशत बालबालिकालाई खुवाइएको अ.हे.व मगरले बताए ।

 

देशभर वैशाख ६ गते बिहीबार र शुक्रबार भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिएको थियो ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही वैशाख १५ र ३१ गते दुई दिन देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट नियमित खोप छुटेका ५ वर्षमुनिका सबै बालबालिकालाई खोप दिइने जनाएको छ ।

नजिकैको स्वास्थ्य संस्थामा गई आ–आफ्ना बालबालिकालाई छुटेको नियमित खोप लगाउन अनुरोध समेत गरेको छ । साथै छर छिमेकमा कसैले खोप लगाउन छुटेका भए समन्वय गरिदिन पनि अनुरोध गर्दै सूचना जारी गरेको छ ।

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top