सुन तस्करीका विषयमा माओवादी नेता महरासँग डेढ घण्टा बयान

२६ माघ, काठमाण्डौ । सुन तस्करी जाँचबुझ आयोगले पूर्वसभामुख एवम् माओवादी नेता कृष्णबहादुर महराको बयान लिएको छ । बिहीबार आयोगकै कार्यालय सिंहदरबारमा बोलाएर आयोगले महराको बयान लिएको हो । आयोगले बोलाएपछि महरा बयान दिन सिंहदारबारस्थित आयोगको कार्यालयमा पुगेका थिए। पहिलाको गृह मन्त्रालय भवनमा आयोगको कार्यालय खडा गरिएको छ। सोही कार्यालयमा अहिले महराको बयान लिएको हो… Continue reading सुन तस्करीका विषयमा माओवादी नेता महरासँग डेढ घण्टा बयान