महालेखाको परीक्षकमा सिफारिस भएका रायाको योग्यता के छ ?

१८ चैत , काठमाण्डौ । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायालाई सिफारिस गरेको हो । हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी राया पूर्वअर्थसचिव हुन् । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो । पद रिक्त भएको करिब एक वर्षपछि… Continue reading महालेखाको परीक्षकमा सिफारिस भएका रायाको योग्यता के छ ?