२२ माघ काठमाण्डौ। महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा चौथो खेल खेल्दैछन् । नेपाल अहिलेसम्म खेलेको सबै ३ खेलमा पराजित भएको छ । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित… Continue reading अपराजित थाइल्यान्डसंग भिड्दै नेपाल
Tag: #महिला त्रिकोणात्मक टि ट्वान्टी आई
नेदरल्याण्ड्स भर्सेस नेपालःआज बदला लेला ?
२० माघ, काठमाण्डौ । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल अहिले १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा दोस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो तेस्रो खेल… Continue reading नेदरल्याण्ड्स भर्सेस नेपालःआज बदला लेला ?