३० चैत, एजेन्सी। राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी एकै पटक भारतको शीर्ष डिभिजन लिग भारतीय महिला लिग (आईडब्लूएल) खेल्न त्यसतर्फ लागेका छन् । राष्ट्रिय टोलीकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी, मिडिफल्डर रेनुका नगरकोटे र सरु लिम्बु भारत गएका हुन् । घरेलु फुटबलमा चारै खेलाडी लिग च्याम्पियन एपिएफमा आबद्ध छन् ।… Continue reading आई लिग खेल्न चार महिला फुटबलर एकसाथ भारत प्रस्थान