स्पेन पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश

३० साउन, एजेन्सी। स्वीडेनलाई २–१ पराजित गर्दै स्पेन महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ८१ औं मिनेटसम्म गोलरहित बराबरी भएको खेलमा त्यसपछि ८ मिनेट भित्र ३ गोल भएको थियो ।स्पेनकी साल्मा चेलेस्टी एइङ्गोनोले ८१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । तर त्यो अग्रता स्पेनले ७ मिनेटपछि गुमाएको थियो । ८८… Continue reading स्पेन पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश

महिला विश्वकप फुटबलमा आज तीन खेल/क्यानडा र नाईजेरिया बराबरी

५ साउन,एजेन्सी । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलमा शुक्रबार तीन खेल हुदैछ । विश्वकप फुटबलमा क्यानडाले नाईजेरियासँग बराबरी खेलेको छ । शुक्रबार बिहान भएको खेलमा क्यानडाले नाईजेरियासँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो । क्यानेडियन गोलकिपर केलेन शेरिडन र नाईजेरियन गोलकिपर चियामाका ननाडोजीले उत्कृष्ट प्रर्दशन गरेपछि दुवै टिम गोल विहिन भएका हुन्… Continue reading महिला विश्वकप फुटबलमा आज तीन खेल/क्यानडा र नाईजेरिया बराबरी