महिला साफमा आज नेपाल–भुटान भिड्दै

१७ कात्तिक, एजेन्सी । बंगलादेशमा जारी यू–१५ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दैछन् । तीन राष्ट्रको मात्रै सहभागिता रहेको च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य राखेको नेपाल भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा हुनेछ । खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ । उपाधी जित्ने लक्ष्य सहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो… Continue reading महिला साफमा आज नेपाल–भुटान भिड्दै