महेन्द्र मोरङमा अब BSW पनि सेमेस्टर प्रणालीमा

२ मंसिर , विराटनगर । त्रिभुवन विश्वविद्यालय मातहत मानविकी संकाय अन्तर्गत पर्ने  (Bachelor in  social work BSW)  पनि अब सेमेस्टर प्रणालीमा सञ्चालन हुने भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभर रहेका क्याम्पसहरु मध्ये पाँच वटा क्याम्पसमा यो विषयको अध्ययन अध्यापन हुने त्रिविले जानकारी दिएको छ । यसरी छनौटमा परेका क्याम्पसमा एक विराटनगरस्थित महेन्द्र मोरङ आदर्श… Continue reading महेन्द्र मोरङमा अब BSW पनि सेमेस्टर प्रणालीमा