२५ फागुन , काठमाण्डौ । सत्ता बाहिर भएपछि जनता खोज्दै हुलाकी राजमार्ग तय गरेको नेकपा (माओवादी केन्द्र) ले तराईमा सोचे भन्दा बढी जनताको साथ पाएको थियो । हरेक दिन बिहान भालेको डाक सँगै मर्निङवाकमा निस्कने माओवादी अध्यक्ष चिया पसलमा ठूलै भिड जम्मा गरेर वर्तमान सरकार र सत्तारुढ दलहरुलाई राम्रै सँग गाली गर्ने गर्थे । दिउसोका… Continue reading माओवादी पनि राजावादीबाट तर्सियो, अभियान नै स्थगित